एआई विश्व अर्थतन्त्रका लागि अवसरसँगै जोखिम पनि : ओईसीडी
kendrabindu.com · Thu Sep 24 05:13:41 GMT 2026

पेरिस । कृत्रिम बुद्धिमत्ता (एआई) विश्व अर्थतन्त्रका लागि आर्थिक वृद्धिको संवाहकसँगै जोखिमको स्रोत पनि रहेको आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले बुधबार सार्वजनिक गरेको ‘आर्थिक परिदृश्य अन्तरिम प्रतिवेदन’ले जनाएको छ।
प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो छ महिनामा धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादन तीव्र रूपमा बढेको थियो। यसले मध्यपूर्वको द्वन्द्वबाट परेको समग्र आर्थिक प्रभावलाई केही हदसम्म कम गर्न सहयोग पुर्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)