काठमाडौंमा बिहानैदेखि झरी (तस्वीरहरू)
nepalviews.com · Thu Sep 24 05:11:35 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर आज बिहानैदेखि झरी परेको छ । बंगालको खाडीबाट आएको हावा र पश्चिमी हावाको प्रभावले काठमाडौंलगायत देशभर चार दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
काठमाडौंमा भारी वर्षा भने भएको छैन । सिमसिम वर्षा भइरहेको छ । मानिसहरू छाता लिएर सडकमा निस्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)