विद्यालयको नाममा जग्गा नहुँदा समस्या
reportersnepal.com · Thu Sep 24 05:13:18 GMT 2026

तुलसीपुर (दाङ), ८ असोज । जिल्लाकै पुरानो मध्येको एक विद्यालयको नाममा जग्गा नहुँदा अनेकन समस्या भोग्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको श्री माध्यामिक विद्यालय दोघरे स्थापना भएको आधा शताब्दी पूरा भए पनि हालसम्म जग्गा प्राप्त गर्न सकेको छैन ।
कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय २०३१ सालमा स्थापना भएको हो । विद्यालयको नाममा जग्गा नहुँदा निकै कठिनाइ भोग्नु परेको विद्यालयका प्रधानाध्यापक सुनिता यादवले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)