प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्ने
reportersnepal.com · Thu Sep 24 05:12:48 GMT 2026

काठमाडौँ । सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु हुने भएको छ ।
बिहीबार बिहान सिंहदरबारमा बसेको संघीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्तले बैठकले सरकारले गत शुक्रबार १३ देशका लागि राजदूतमा सिफारिस गरेकाहरूको उजुरी प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)