खोला तर्ने क्रममा बस बीचमै फस्यो, यात्रु सुरक्षित
newsofnepal.com · Thu Sep 24 05:12:04 GMT 2026

काभ्रे ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७, कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीच खोलामै फसेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)