बालेनका सल्लाहकार कुमार बेनको नाममा रविकी कर्मचारीले ठगेको करोडौं रकम कांग्रेस नेतालाई बुझाएको खुलासा
bishowkhabar.com · Thu Sep 24 05:12:04 GMT 2026

काठमाडौं– प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम लिँदै इजरायल पठाइदिने प्रलोभनमा पारी करोडौं रकम ठगी गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छन् ।
पत्रकार बालिका सिवाकोटीले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ कांग्रेस नेता तथा सोही प्रकरणका अर्का आरोपित भरत चौलागाईंलाई बुझाएको खुलासा गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)