एमाले सचिवालय बैठक सुरु
ekantipur.com · Thu Sep 24 05:19:15 GMT 2026

एमाले सचिवालय बैठक सुरु
केन्द्रीय कमिटी बैठक चलिरहेकै अवस्थामा बोलाइएको सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)