एमाले सिन्धुपाल्चोकले टुंग्यायो पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार
nepallive.com · Sun Apr 24 00:29:00 GMT 2022
काठमाडौं– नेकपा एमालेले सिन्धुपाल्चोकका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचनका लागि सबै पालिकाको प्रमुख र उप प्रमुख टुंग्याएको हो।
एमालेले केही पालिकामा पुरानै उम्म्देवारलाई निरन्तरता दिएको छ भने केहीमा नयाँ उम्मेदवार बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)