बौद्ध विश्वविद्यालयमा हटाउँदै,५ दिनमै फर्काउँदै
janaaastha.com

सुशासनको नारावीच कुशासनको श्रङ्खला रोकिएको छैन । प्रधानमन्त्री बालेन्द्र शाह कुलपति रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयमा सरकारले २०८३ साउन १ गते जारी गरेको उर्दीबमोजिम भए गरेको काम एक सातामै उल्टिएको छ । परिपत्रको हवाला दिँदै अवकाश दिइएका दुई प्राध्यापक कर्मचारीलाई एक सातामै पुनःभर्ना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)