यात्रु वाहक बस खोलाको बीच भागमा अड्कियो , यात्रु सुरक्षित
canadanepal.com · Thu Sep 24 05:21:00 GMT 2026

काठमाडौँ- काभ्रेपलान्चोकस्थित रोशी गाउपालिकामा यात्रु वाहक बस खोलाको बीच भागमा अलपत्र परेको छ। रोशी गाउँपालिका वडा नम्बर ०७ कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा बस अलपत्र परेको सशस्त्रले जनाएको छ।
झरीले खोलामा बाढी आउँदा बस अलपत्र परेको सशस्त्रले जनाएको छ। बसलाई खोला तार्न विपद् व्यवस्थापन बेस भकुण्डेवेसीबाट सहायक प्रहरी सनी सुमन बुढाथोकीको कमान्ड मा १० जना टोली खटिएको सशस्त्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)