नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता
baahrakhari.com · Thu Sep 24 05:20:54 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उनीहरूबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)