घाइते जेनजीसँग नियमित भेटघाट,अस्पतालमा फोकल पर्सन नियुक्त
janaaastha.com

घाइते जेनजीका उपचार तथा उपचारपछिको सहजीकरणमा देखिएका समस्या समाधानका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अधिकारी र घाइते जेनजीका प्रतिनिधिहरुबीच हप्तामा एकपटक समन्वयात्मक भेट गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)