सन्धिखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
kendrabindu.com · Thu Sep 24 05:28:23 GMT 2026

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
किमडाँडास्थित नेपाली चौरनजिक लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउलेका करिब ३५ वर्षीय सुरज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)