देउवा समूहले महाधिवेशनका लागि ५६ जिल्लामा तोक्यो संयोजकहरू
onlinekhabar.com · Thu Sep 24 05:24:21 GMT 2026

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५६ जिल्लामा संयोजकहरू तोकेको छ ।
महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५६ जिल्लाहरूमा संयोजक तोकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)