तीन लाख मुनि झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Thu Sep 24 05:26:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)