कोरोना संकटको अवस्थामा अक्सिजनको अभाव टार्न महावीर पुनले दिए ६ सुझाव
khabarhub.com · Thu May 06 00:42:14 GMT 2021
काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना भाइरस संक्रमणको यस संकट अवस्थामा अभाव भइरहेको अक्सिजन पूर्तिका लागि विभिन्न ६ बुँदे सुझाव दिएका छन् ।
आविष्कार केन्द्रले अक्सिजन पूर्तिका लागि चालेको कदम सोचेअनुरुप उपलब्धि हुन नसकेपछि अक्सिजनको अभाव पार लगाउन उनले सरकारलाई ६ बुँदे सुझाव दिएका हुन् । उनले यस संकटकालीन अवस्थालाई पार लगाउनको मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)