लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान
newsofnepal.com · Sat Aug 14 16:46:56 GMT 2021
यमलाल भुसाल, बुटवल ।
प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नु भएको छ । विशेष अधिवेशन अन्त्य भएको एक दिन पछि अर्थात भोलिपल्ट नियमित अधिवेशन आह्वान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)