मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सी पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित

hamrokhelkud.com · Wed Nov 30 19:48:36 GMT 2022

बिहीबार, मंसिर १५, २०७९

कतार (हाम्रो खेलकुद) – कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिना र पोल्यान्डबीच जारी फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को अन्तिम खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)