लिग-२ को अवे सिरिजमा रोकिएन नेपालको हारको ऋंखला
setopati.com · Thu Jul 23 16:10:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
बिहीबार नेपालमाथि घरेलु टोली नेदरल्यान्ड्सले ६ विकेटको जित निकालेको हो। यसअघि पहिलो खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)