ह्वाट्सएपमा नयाँ गोपनीयता फिचर: अब टेक्स्ट मेसेज पनि एक पटक मात्र पढ्न मिल्ने
clickmandu.com · Sun Jun 07 01:21:55 GMT 2026

एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई मध्यनजर गर्दै एउटा नयाँ फिचर सार्वजनिक गरेको छ ।
यसअघि फोटो र भिडियोका लागि मात्र उपलब्ध रहेको ‘भ्यू वन्स’ सुविधालाई अब सामान्य टेक्स्ट मेसेजमा पनि विस्तार गरिएको छ । यो नयाँ फिचरको आगमनसँगै प्रयोगकर्ताले पठाएका सन्देशहरू प्राप्तकर्ताले एक पटक पढेपछि च्याट बक्सबाट स्वतः र स्थायी रूपमा मेटिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)