आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न वाणिज्यदूतलाई परराष्ट्रमन्त्री खनालको आह्वान
nepalviews.com · Thu Jul 23 16:24:31 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।
वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक साझेदारी विस्तार गर्न वाणिज्यदूतहरूको योगदान अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)