विश्वकप लिग–२ : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित
lokaantar.com
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
उट्रेचमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै ३५ बल बाँकी छँदै पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)