हिमाचलको मुख्यमंत्रीबारे भारतीय कांग्रेसमा छलफल, आज प्रतिवेदन पेश हुने
lokaantar.com · Fri Dec 09 23:43:44 GMT 2022
विधानसभाको निर्वाचन परिणाम आएसँगै हिमाचलको मुख्यमंत्री को बन्ने भन्ने वहस शुरुभएको छ । शुक्रबार राति भएको कांग्रेस विधायक दल बैठकले त्यसबारे सिंगल लाइन प्रस्ताव पारित गरेको छ । त्यस बारेमा आज हाईकमानलाई प्रतिवेदन पेश गर्ने निर्णय पनि सो दलले गरेको छ ।
कांग्रेस पार्टी मुख्यालय राजीव भवन शिमलामा भएको कांग्रेस विधायक दलको बैठकमा सिंगल लाइन प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो । बैठकले गरेको प्रस्ताव कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेलाई पठाउने सो बैठकले निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)