मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जातीय विभेदविरुद्ध न्याय खोज्दा दलित समुदाय नै बहिष्कारमा

nayapatrikadaily.com · Fri Dec 15 00:34:00 GMT 2023

सात महिनाअघि गाउँमा भएको पुराण पूजामा जातीय विभेद गरिएको भन्दै दलित महिलाले मुद्दा हालेपछि मोरङको जिरीखिम्तीका २५ दलित परिवारलाई सामूहिक कार्यमा निषेध

जातीय विभेदविरुद्ध अदालत गएपछि मोरङको पथरी–शनिश्चरे नगरपालिका– १० जिरीखिम्तीका दलित समुदाय नै बहिष्कारमा परेका छन् । सात महिनाअघि गाउँमा भएको पुराण पूजामा दलित महिलामाथि गरिएको विभेद प्रहरी हुँदै अदालत पुगेपछि यहाँका सिंगो गैरदलित समुदायले उनीहरूलाई सामूहिक कार्यमा निषेध गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)