व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
makalukhabar.com · Thu Jul 23 16:31:31 GMT 2026

तस्बिर: मकालुखबर
काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)