२ खर्ब २९ अर्बको विदेशी विनिमय डेरिभेटिभ कारोबार
ekantipur.com · Sat Oct 30 01:19:51 GMT 2021
काठमाडौँ — नेपालमा वार्षिक करिब २ खर्ब २८ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय डेरिभेटिभको कारोबार हुँदै आएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंक अनुसन्धान विभागले गरेको ‘नेपालमा विदेशी विनिमय डेरिभेटिभ’ सम्बन्धी अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंकले २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय डेरिभेटिभ कारोबार गरेको प्रतिवेदनले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)