मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पौडीमा नासिर र डुवानाको नयाँ कीर्तिमानी

nepalipatra.com · Sun Oct 16 05:50:56 GMT 2022

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीतर्फ नेपाली सेनाका नासिर याह्या हुसेनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।

काठमाडौँमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा नासिरले १५ सय मिटर फ्रिस्टायलमा कायम गरेको १७ मिनट ४९ दशमलव ९५ सेकेन्ड समयमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)