बार्यनलाई पाखा लगाउँदै भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
nepalipatra.com · Wed Apr 13 05:44:11 GMT 2022
एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो चरणमा स्पेनिस टिम भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएपछि बायर्नको यस सिजनको च्याम्पियन्स लिग यात्रा क्वाटरफाइनलसम्म रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)