यस्तो छ रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक
swasthyakhabar.com · Thu Sep 24 06:16:20 GMT 2026

काठमाडौं- मधेश प्रदेशमा उच्चस्तरीय स्वास्थ्य शिक्षा र गुणस्तरीय उपचार सेवा विस्तार गर्ने उद्देश्यका साथ ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ को मस्यौदा संसदमा पेश भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विधेयक तयार गरी सङ्घीय संसदमा दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)