नेदरल्यान्ड्स र इक्वेडरले बराबरी, कतार समूहचरणबाटै बाहिरियो
ratopati.com
कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।
विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिने कतार पहिलो आयोजक राष्ट्र पनि बनेको छ । सन् १९३० देखि हालसम्म विश्वकपमा आयोजक राष्ट्रले कम्तिमा समूह चरण पार गरेका छन् । समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरले दुई खेलबाट ४–४ अंक जोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)