सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
khabarhub.com · Sun Jun 28 11:11:59 GMT 2026

काठमाडौं – प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित गर्न ल्याइएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)