बेलायती प्रधानमन्त्री सुनकलाई परराष्ट्रमन्त्री साउदले दिए नेपाल भ्रमणको निम्तो
ekantipur.com · Sun May 07 00:58:43 GMT 2023
लन्डन — परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी हुन लन्डन आएका मन्त्री साउदले शुक्रबार बकिङघम राजदरबारमा पाहुनाका लागि आयोजित रिसेप्सनमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)