ककरोच पार्टीको आन्दोलनमा युवाहरूले बनाएको रिल्स र मिममा के छ खास ?
baahrakhari.com · Thu Jul 23 17:15:48 GMT 2026

काठमाडौं । सोमबार २० वर्षीया छवि (नाम परिवर्तन) केहीबेर दिल्लीको एउटा मेट्रो स्टेशनबाहिर रोकिइन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदी सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनमा सहभागी हुन आएकी थिइन् ।
उनले आफ्नो मोबाइल फोन रेलिङमा अड्याइन्, केही कदम पछाडि सरिन् र एउटा छोटो भिडियो रेकर्ड गरिन् । त्यसमा उनले प्रदर्शनमा जानुअघि आफ्नो पहिरन देखाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)