एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै, टस हारेर नेपाल फिल्डिङमा
aarthiknews.com
काठमाडौं। एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ। सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस जितेको ओमानले पहिले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको हो।
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेको छ। नेपाल लगातार दुई प्रभावशाली जितको आत्मविश्वाससहित मैदानमा उत्रिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)