अब स्वर्णिम दिनहरु आउने छन् : रवि लामिछाने
khabarhub.com · Thu Mar 30 16:57:16 GMT 2023
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकको बदला तिन लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले आफू गोडामा बिझेका काँडा टिप्न निहुरिएको तर न सुकेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)