फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
swasthyakhabar.com · Thu Sep 24 06:59:03 GMT 2026

काठमाडौं- सरकारले बालसूत्र (फर्मुला मिल्क) बेचबिखनको व्यवस्थालाई कडा बनाउने तयारी गरेको छ। संसदमा दर्ता भएको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’मा बालसूत्र (फर्मुला मिल्क) तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य वस्तुहरू फार्मेसीबाट मात्र बिक्री वितरण गर्न पाउने व्यवस्था राखिएको छ।
विधेयकमा यस्ता उत्पादनहरू केवल औषधि व्यवस्था विभागमा दर्ता भएका फार्मेसी (औषधि पसल) वा आधिकारिक फर्मबाट मात्र बिक्री गर्न पाइने कडा व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)