फेरि पनि प्रधानमन्त्री बन्ने आशमा माधव नेपाल
onlinekhabar.com · Mon May 13 17:08:28 UTC 2024

३१ वैशाख, काठमाडौं । सत्ता समीकरणमा देखिइरहेको अस्थिर राजनीतिक घटनाक्रमका बीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि गठबन्धन परिवर्तन भए आफू प्रधानमन्त्री बन्न सक्नेमा आशावादी देखिएका छन् ।
आगामी जेठमा हुन लागेको पार्टीको पहिलो महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले छलफलका लागि सोमबार स्थायी समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गर्नसक्ने स्पष्ट संकेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नेकपा एमाले
शेरबहादुर देउवा
नेपाली कांग्रेस