मुम्बईमा भीषण आँधी, होर्डिङ खसेर ४ जनाको मृत्यु, ५४ व्यक्ति घाइते
nepalkhabar.com · Mon May 13 17:04:16 UTC 2024

भारतको मुम्बईमा भीषण आँधी र बेमौसमी वर्षाले सोमबार राति होर्डिङ खसेर लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पानी र हावाहुरीका कारण ठूलो संख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)