छ हजार सात सय पाँचजनाले सम्पत्ति विवरण बुझाएनन्
farakdhar.com · Mon May 13 17:18:45 UTC 2024

सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँचजनाले गत आर्थिक वर्ष २०७९–८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले आज गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । सतर्कता केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति विवरण नबुझाउनेहरुलाई आवश्यक कारबाहीका लागि आयोगमा बुझाएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)