अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
gorkhapatraonline.com · Thu Jun 04 12:52:47 GMT 2026

मोरङको बेलबारीस्थित बेतना सिमसारमा करिब चार वर्षअघि फेला परेका अतिसङ्कटापन्न सूचीमा सूचिकृत ‘ब्लाक सफ्टसेल’ नामक कछुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।
अष्ट्रियाका वैज्ञानिकको टोलीले बेतना सिमसार क्षेत्रमा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा यी कछुवा फेला परेका हुन् । सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल ९कालो नरम खपटे० प्रजातिको कछुवा फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)