घरयासी विवादमा छोराको हत्या, बाबु पक्राउ
baahrakhari.com · Thu Jul 23 18:03:56 GMT 2026

काठमाडौं । प्रहरीले छोराको हत्या अभियोगमा बाबुलाई पक्राउ गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)