एनएसडब्लू खुला तेक्वान्दोमा अस्ट्रेलियामा निमालाई स्वर्ण
baahrakhari.com · Mon May 13 17:41:11 UTC 2024
काठमाडौं । निमा गुरुङले एनएसडब्लू खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् ।
अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लूको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)