मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईटीएफ तेक्वान्दोमा गण्डकी टिम च्याम्पियन

baahrakhari.com · Mon May 13 17:49:17 UTC 2024

काठमाडौं । गण्डकी प्रदेश २३औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । गण्डकी नौ स्वर्ण, पाँच रजत र पाँच कांस्यका साथ समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजना तथा रोल्पा जिल्ला तेक्वान्दो संघको सह–आयोजनामा भएको प्रतियोगितामा आठ स्वर्ण, चार रजत र तीन कांस्यसाथ नेपाल एपीएफ क्लब दोस्रो भयो । तेस्रो स्थानको लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र १० कांस्य हात पार्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)