जसपा नेपालको मुद्दामा सर्वोच्च अदालत उपेन्द्र यादवको पक्षमा
shilapatra.com · Thu Jun 04 12:52:00 GMT 2026

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन मुद्दामा अध्यक्ष उपेन्द्र यादवको पक्षमा फैसला गरेको छ ।
झन्डै दुई वर्षपछि सर्वोच्च अदालतले यादवको पक्षमा फैसाला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)