अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्रीको शपथ खुवाउनु असंवैधानिक– उपेन्द्र यादव
nepallive.com · Sun May 02 16:28:00 GMT 2021
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउने कार्य असंवैधानिक भएको दाबी गरेका छन्।
प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई सामना नगरी राजीनामा दिएर अल्पमतामा रहेका नेकपा एमालेका पोखरेललाई पुन: मुख्यमन्त्रीको शपथ गराउनु संसदीय लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको यादवले जिकिर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)