न्यायाधीश नियुक्तिमा भएको ढिलाइबारे प्रधानन्यायाधीश राउतले के भने?
setopati.com · Thu Aug 14 16:57:00 GMT 2025

प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति ढिला हुनुको कारण खुलाएका छन्।
बिहीबार ललितपुरमा राष्ट्रिय न्यायिक प्रतिष्ठानले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले न्याय परिषदमा पाँच जनाको सहमतिमा न्यायाधीश नियुक्त गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)