सरकार छाड्ने निर्णय गरेका छैनौँ : झलनाथ खनाल
baahrakhari.com · Mon May 13 18:04:02 UTC 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन् ।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजबारे छलफलका लागि सोमबार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासामा नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)