एमाले पुनर्गठन अभियान घोषणा गर्ने तयारीमा नेपाल समूह
onlinekhabar.com · Thu Apr 01 17:42:41 GMT 2021
१९ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेपछि नेता नेपालले आप्नो पक्षमा स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)