मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लामखुट्टे भगाउने सजिलो घरेलू तरिका

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग (मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले) लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । तपाईंलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतिबाटै यसको निदान गर्न सकिन्छ ।

घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी मानिन्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)