चिसो बढेपछि पर्साको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्दै
nepalviews.com · Thu Dec 22 16:30:15 GMT 2022
काठमाडौं । विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)